जेन ट्राभल्सको अभियान-मेलम्चीको पानी पिउन कहिले जाने ?

डिसी । अमेरिकाको राजधानी वासिङटन डिसीमा मुख्यालय रहेको जेन ट्राभल्सले अहिले निकै सस्तोमा नेपाल जान र आउन हवाइ टिकटहरु दिन थालेको छ ।

नेपालको राजधानी काठमाडौंमा भर्खरै मेलम्चीको पानी घरघरमा आइपुगेको सन्दर्भलाई समेत जोडेर जेन ट्राभल्सले ‘मेलम्चीको पानी पिउन कहिले जाने’ भन्ने नाराका साथ सस्तोमा हवाइ टिकहरु वेच्न थालेको छ ।

विश्वका प्रतिष्ठित एयरलाइन्सहरुसंग व्यापारिक सहकार्य गर्दै आएको जेन ट्राभल्सले अप्रिल र मे मा यात्रा गर्दा टिकटदर निकै सस्तो पर्ने जनाएको छ ।

जेन ट्राभल्सको वेवसाइटमा गएर वा जेन ट्राभल्सको कार्यालयमा फोन गरेर पनि पनि टिकट गर्न सकिने व्यवस्था सो ट्राभल्सले गरेको छ । नेपाली भाषामा कुरा गरेर टिकट गर्न पाइने भएकोले सहज हुने सो ट्राभल्सले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्