फाइजर कम्पनीको भ्याक्सिन किशोर किशोरीहरुलाई पनि उपयुक्त

फाइजर / वायोएनटेक कम्पनीले निर्माण गरेको कोरोना विरुद्धको खोप १२ देखि १५ वर्षसम्मका किशोर -किशोरीहरुका लागि पनि सुरक्षित भएको निर्माण कम्पनीले वताएको छ ।

फाइजर र वायोएनटेक कम्पनीले अव यो उमेर समुहका लागि पनि खोप दिनका लागि अनुमति लिन चांडैनै अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए)लाई अनुरोध गर्ने वुधवार जनाएको छ ।

तेश्रोे चरणको टेष्टको क्रममा २ हजार २ सय ६० जना १५ देखि १५ वर्षका किशोर-किशोरीहरुमा प्रयोग गर्दा यो खोप शत प्रतिशत सुरक्षित रहेको पाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्