जेनिफर लोपेजको व्रेकअप


जेनिफर लोपेजले आफ्नो दुइ वर्षदेखिको सम्वन्धलाई टुंग्याएकी छिन् ।

पेज सीक्सले एक्सक्लुसिभ भन्दै सार्वजनिक गरेको रिपोर्ट अनुसार उनले एलेक्स रोड्रिगेजसंगको सम्वन्धलाई टुंग्याएकी हुन् । जेनिफर र एलेक्सको विवाह मिति दुइ पटक सरेपछि उनीहरुवीचको सम्वन्ध टुंगिने समाचार माध्यमले अनुमान गरेका थिए ।

एलेक्सले इन्ष्टाग्राममा मियामीमा खिचेको आफ्नो एकल तस्विर सार्वजनिक गरेपछि अमेरिकी सञ्चार माध्यमहरुले अव उनीहरु पूर्णत छुट्टिएको विश्लेषण गरेर समाचार सार्वजनिक गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्