न्युरोडमा खुल्यो सुविधा सम्पन्न एसटीसी होलसेल मार्केट

नेपाल तस्विर

काठमाडौं । काठमाडौंको न्युरोडमा सुविधा सम्पन्न एसटीसी होलसेल मार्केट सुरु भएको छ ।करिव ४०० पसल रहेको यो होलसेल मार्केटमा २४ घण्टा नै सुरक्षाको व्यवस्था मिलाइएको छ । वजारमा आउनेहरुलाई पार्किङमा असुविधा नहोस भनेर १ हजार भन्दा वढी मोटरसाइकल र ४०० वटा गाडी अट्ने पार्किङको समेत व्यवस्था गरिएको एसटीसी होलसेल मार्केटले जनाएको छ ।एउटै छानामुनि इम्पोर्टेट लत्ताकपडा, जुत्ता चप्पल, क्याप, वेल्ट, पर्स, गार्मेन्ट, अन्डर गार्मेन्ट, घडी, चस्मा, मोवाइल, कुर्ता सलवार, साडी, सल, इलेक्ट्रोनिक्स लगायतका सामानहरु पाइने भएकोले ग्राहकहरुलाई सहज हुने सो एसटीसी होलसेल मार्केटले विश्वास लिएको छ ।मार्केटभित्र एटीएमको व्यवस्था रहेको छ भने ७७ जिल्लामा नै डेलभरीको समेत व्यवस्था मिलाइएको सो मार्केटले जनाएको छ

थप समाचार

वेलायतकी रानीका पतिको निधन

बेलायतकी महारानी एलेजावेथ द्वितीयका पति राजकुमार फिलिपको निधन भएको छ। बकिङ्हम प्यालेसले आज ...

ट्रम्पका दिन गए, एमाजोनका मालिक विश्वका सवैभन्दा धनी

सत्तावाट हटेपनि अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प समाचारवाट हटेका छैनन । यो पटक ...

म्यानमारमा सेनाको वलप्रयोगमा हालसम्ममा ४३ वालवालिकाको मृत्यु

केही दिनअघि सेनाको गोली लागि निधन भएकी ६ वर्षीया बालिका खिन म्यो चित। ...

दक्षिणी क्यालिफोर्नियामा भएको गोलीकाण्डमा चारको हत्या, दुइ घाइते

क्यालिफोर्नियाको दक्षिणी भागमा अवस्थित एक व्यापारिक भवनमा गोली प्रहार हुंदा एक वालक सहित ...

फाइजर कम्पनीको भ्याक्सिन किशोर किशोरीहरुलाई पनि उपयुक्त

फाइजर / वायोएनटेक कम्पनीले निर्माण गरेको कोरोना विरुद्धको खोप १२ देखि १५ वर्षसम्मका ...

वर्माको सैनिक शासक हवाइ आक्रमणमा उत्रियो, मृत्यु हुनेको संख्या ४५९ कट्यो

वर्मामा सेनाले कुु मार्फत सत्ता आफ्नो हातमा लिएपछि सुरु भएको प्रजातान्त्रिक आन्दोलनमा मारिनेको ...

दोलखामा जीप दुर्घटना हुंदा एकै वडाका चार जनाको मृत्यु, १७ घाइते

काठमाडौं । दोलखाको सिँगटीमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । सिंगटीबाट लादुक जान लागेको बाग्मती प्रदेश ०१–०२३ च ७५८० नम्बरको सोमवार राति दुर्घटनाग्रस्त भएको थियो ।...

नेपालमा कोरोना फेरी भयावह, एक दिनमा १३ को मृत्यु

काठमाडौं । कोरोनाको महामारी नेपालमा फेरी भयावह वन्ने देखिएको छ । स्वास्थ मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्रै कोरोनाको कारण १३ जनाको मृत्यु भएको छ...

चितवनमा ट्याक्टर दुर्घटनामा पांच मजदुरको मृत्यु

भरतपुर, चितवन । चितवनको राप्ती नगरपालिकामा भएको ट्याक्टर दुर्घटनामा परी स्थानीय ११ नंवर वडा कार्यायल निर्माणमा खटिएका पाँच जना मजदुरहरुको उपचारको क्रममा मृत्यु भएको छ...

प्रधानमन्त्री ओलीले धरहराको वैशाख ११ मा उद्घाटन गर्ने

काठमाडौं । नेपालमा २०७२ सालमा आएको भुकम्पको कारण ढलेको धरहराको पुनर्निमाण लगभग सकिएको छ । संरचना निर्माणको काम लगभग सकिएको धरहराको रंगरोगन गरेर वैशाख ११...

आज मुलुकभर पत्रकार महासङ्घको निर्वाचन हुँदै

काठमाडौं । नेपाली सञ्चारकर्मीका लागि बहुप्रतिक्षीत नेपाल पत्रकार महासङ्घका सबै शाखा, प्रदेश समिति र केन्द्रीय समितिको निर्वाचन आज एकसाथ हुँदैछ । पत्रकार महासङ्घ प्रत्यक्ष मतदान...

विटक्वाइनले टेस्ला किन्न पाइने, विटक्वाइनको शेयर मुल्यमा वृद्धि

टेस्लाका मालिक इलन मस्कले यो पटक क्रिप्टो करेन्सीको भाग्य वदलिदिएका छन् । क्रिप्टोकरेन्सी डज क्वाइनलाई उकासेर माथि पुर्याएका इलन मस्कले अहिले लगातार विटक्वाइनको वजार उकासिरहेका छन् जसले विटक्वाइनको शेयर मुल्य..

रविनहुडले क्रिप्टोको कारोवार हेर्न थप कर्मचारी नियुक्त गर्ने

मोवाइल एपमार्फत शेयर कारोवारका लागि अमेरिकाका युवावर्गमा लोकप्रिय रहेको रविनहुडले व्यापक रुपमा कर्मचारी थप गर्ने तयारी गरेको छ । क्रिप्टो करेन्सीको सेयर वजारमा यो वर्ष उछाल आउने विश्लेषण गर्दै रविनहुडले..

आइआरएसले पठाएको १४ सय डलर वैंक खातामा जम्मा

कोराना उद्धार योजना अन्तर्गत वाइडेन प्रशासनले पठाएको १४ सय डलरको चेक अधिकांस अमेरिकी नागरिकको खातामा जम्मा भएको छ । आइआरएसमार्फत वैंक खातामा जम्मा गरिदिएको रकम मंगलवार मध्यरातपछि वैंक खातामा देखिन..

गजलको सौर्न्दर्यले मलाई तान्छ र तानिरहन्छ : संगीता थापा


संगीता थापा गजल लेखन, वाचन र अभिनयमा सक्रिय तथा निपुण छिन् । कला र साहित्यवाट पाठक, श्रोता र दर्शकको मन जित्न सफल थापासंग अर्का कवि, गायक तथा पत्रकार गौतम सागर राईले छोटो कुराकानी गरेका छन् । प्रस्तुत छ कुराकानी : संगीताजी, तपाइसंग छोटो कुराकानी गर्न पाउंदा खुसी लागेको छ, स्वागत छ । अवसरका लागि धन्यबाद गौतमजी । गजल लेखन र वाचनले पाठक र दर्शकलाई तानिरहनु हुन्छ ? मानिसलाई आफुतिर तान्ने कस्तो कला चाहिंदो रहेछ ? म ठ्याक्कै यस्तो कला चाहिने रहेछ भनेर भन्न त सक्दिन । यहां सयौं, हजारौंले गजल लेखिरहनु भएको छ, गजल गाइरहनु भएको छ । मलाइ त मैले पनि उहांहरुले जस्तै लेखिरहेकी छु, वाचन गरिरहेकी छु भन्ने लाग्छ । मेरो लेखनलाइ र मेरो वाचनलाई मन पराइदिइरहनु भएकोछ, ...

सहारा नेपालको ४ करोड ६० लाख नाफा

सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड सहकारी ऐन २०४८ अनुसार बचत तथा ऋण कारोबार गर्न स्थापना भएको संस्था हो । यो संस्था २०५२ चैत्र २१ गते जिल्ला सहकारी कार्यालय, चन्द्रगढीमा विधिवत रुपमा दर्ता भई...

माछापुच्छ्रे बैंकले ल्यायो ६ शाखा रहित बैकिङ्ग सेवा सञ्चालनमा

माछापुच्छ्रे बैंकले देशका विभिन्न स्थानमा थप ६शाखा रहित बैकिङ्ग सेवा संचालनमा ल्याएको छ।  बैकिङ्ग पहुँचदेखि टाढा रहेका ग्रामीण भेगका नागरिकमा  सेवा प्रदान गर्ने उद्धेश्यले बैंकले शाखा रहित बैकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो।  बैंकले स्याङजाजिल्लाको पुतलिबजार...

नेपाली कीर्तिमानधारी उज्जल ठकुरीको अर्को कीर्तिमान

डिसी । नौवटा विश्व कीर्तिमान कायम गर्न सफल नेपाली कराते...

धुर्मुस-सुन्तलीले सुरु गरे मेची महाकाली अभियान

काठमाडौं । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका क्रममा अहिलेसम्ममा...

लिओनेल मेसीको अर्को कीर्तिमान

लिओनेल मेसीले बार्सिलोना फुटबल क्लबका लागि सबैभन्दा धेरै खेल खेल्ने...

एशियन हजुरआमाले मिलियन डलर रंगभेदविरुद्ध लड्न समुदायलाई दिने

क्यालिफोर्नियाको सानफ्रान्सिस्कोमा आफुमाथि आक्रमण गर्न आएका एक श्वेत अमेरिकीलाई प्रत्याक्रमण गरेर घाइते वनाइदिएको कारण चर्चित भएकी ७५ वर्षीय एशियन हजुरआमा जीया जेन जीकाले आफ्नो लागि...


सत्ताको रेसवाट वाहिरिंदै देउवा

काठमाडौं । सत्तामा जाने विषयमा पर्ख र हेरको नीतिमा रहेका प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले अव सत्ताका लागि रेस नगर्ने निर्णय लिएका छन् । आफुसंग वहुमत नभएको, छिमेकी मुलुक भारत...

नेपाली कीर्तिमानधारी उज्जल ठकुरीको अर्को कीर्तिमान

डिसी । नौवटा विश्व कीर्तिमान कायम गर्न सफल नेपाली कराते खेलाडी उज्जल ठकुरीले पाकिस्तानी विश्व कीर्तिमानधारी मोहम्मद रसिदले वनाएको रेकर्ड व्रेक गरिदिएर पुन कीर्तिमान कायम गरेका छन् । अमेरिकाको डिसी महानगर क्षेत्रमा...

नेपाली राजनीतिका चार निरीह अनुहारहरु

नेपाली राजनीतिलाई वाहिरवाट हेर्दा जनता समाजवादी पार्टीसंग सत्ताको चावी छ भन्ने देखिन्छ । नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले अग्रसरता लिने हो भने तुरुन्तै प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिल्काएर अर्को सरकार वन्ने वातावरण...

सहकारी आन्दोलनमा चित्राले कोरेको चित्र


चित्राकुमारी थाम्सुहाङले जिन्दगीको चित्र आफैं कोरिन् । पूर्वी पहाड पांचथरमा जन्मिएका चित्राका सामुन्नेमा चुनौतिका पहाडहरु उनका आंखा अगाडि परिरहने कुम्भकर्ण हिमालभन्दा अग्ला थिए । जसोतसो प्राथमिक विद्यालय सकेकी चित्रालाई ४ कक्षादेखि घरभन्दा केही टाढाको स्कुलमा पुग्नुपर्थ्यो । घरमा आमासंग वोल्दावोल्दै धेरैजसो नेपाली भाषामा वानी परेकी चित्रालाई नयां स्कुलमा मातृ लिम्वु भाषा वोल्नेहरुले यति वुलिङ गरे कि झण्डै उनले स्कुल नै छाडिन् । जीन्दगी निकै अगाडि जानु रहेछ, उनका वुवाले फेरी विद्यालय पुर्याए । स्कुल सकेर कलेजका लागि गन्तव्य थियो, इलाम । उनको घरवाट पैदल दुइदिनको वाटो । उनको हिंडाइको गति यस्तो थियो, दुइदिनको वाटो एक ...

फ्रान्सले वनाएका तीनवटा लडाकु विमान भारत पुगे, केही दिनमा नै भारतले २१ वटा लडाकु विमान पुर्याउने

फ्रान्सले वनाएका तीनवटा राफेल लडाकु विमान वुधवार राति भारत अवतरण गरेपछि भारतसंग १४ वटा लडाकु विमान भएका छन् । यी लडाकु विमानलाई गुजरातको जामनगर एयरवेसमा अवतरण गराइएको थियो । पीटीआइका अनुसार, यी लडाकु विमानहरु गोल्डन एरो स्क्वाड्रनको हिस्सा हुनेछन् । फ्रान्सवाट उडेका यी तीन विमानले युएइमा एयरफोर्सको मद्दतले हावामा नै इन्धन भरेपछि भारततर्फको उडान भरेका थिए । फ्रान्सवाट अप्रिलमा अरु ...

पूर्व राष्ट्रपति ट्रम्पले आफ्नै सामाजिक सञ्जाल सुरु गर्ने

ट्वीटर लगायतका सामाजिक सञ्जालहरुले सदाका लागि आफ्नो एकाउन्टमा वन्देज लगाइदिएपछि अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले अव आफ्नै सामाजिक सञ्जाल सुरु गर्ने भएका छन् । ट्रम्पका लामो समयदेखिका सल्लाहकार जेसन मिलरले...

आस्ट्राजेनेका खोपको प्रयोग जारी राख्न डब्ल्यूएचओको आग्रह

कयौँ मुख्य युरोपेली देशहरूले अक्सफर्ड आस्ट्राजेनेका खोपले रगत जम्ने समस्या आएको भन्दै वितरणमा अस्थायी रोक लगाइरहेका बेला विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले आष्ट्राजेनेका खोपको प्रयोगलाई कायम राख्न आग्रह गरेको छ ।...

आमिर खानले सवै सोसियल मेडिया नचलाउने

वलिउडमा मिष्टर पर्फेक्सनिष्टको रुपमा चिनिने अभिनेता आमिर खानले अव कुनै पनि सामाजिक सञ्जाल नचलाउने वताएका घोषणा गरेका छन् । आफ्नो जन्मदिनको अवसरमा सामाजिक सञ्चालमार्फत धेरै शुभकामना प्राप्त गरेका आमिरले काममा...

एनआरएनएद्वारा नेपाली पेशाकर्मीहरुको डाटावेस तयार

लुइभेल, केन्टकी । गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरिकाले अमेरिकामा वसोवास गरिरहेका नेपाली पेशाकर्मीहरुको डाटावेस तयार गर्ने संरचना तयार गरेको छ । अमेरिकामा वसोवास गर्ने नेपाली पेशाकर्मीहरुले एनआरएनएको वेवसाइटमा गएर...